(सन २०१० को नेपाल नेत्रज्याति संघको केन्द्रिय महाधिवेशनमा डोटी शाखा सभापतिको हैसियतले प्रतिनिधित्व गर्दै महाधिवेशनमा गरेको भाषणमा आधारित रही २०११ तिर केन्द्रिय कमिटीलाई दिईएको सुझाव कम्प्युटरको पुरानो संकलनमा भेटिएछ । यसले नेत्रज्योति संघ मात्र नभई अन्य सामाजिक संघसंस्थाहरुको लागि समेत छलफलको खुराक दिने ठानेर सार्वजनिक गरेको छुँ ।)
क) स्वयंसेवाको क्षेत्रमा नयाँ आयाम
अहिलेको संसार दुई ओटा defining feature वाट चिनिन्छ । एउटा यसको वढ्दो complexity र अर्काे यसको speed of change। यो complexity र change पहिले कहिल्यै भन्दा अत्यन्त वढीछ । तर दुनियाँको यस्तो द्रुततर परिवर्तन संग एकाकार हुन र जटिलता संग सामना गर्न हामी भने सकिरहेका छैनौं । विश्व नविनतम प्रविधि र अवधारणाहरु वाट लाभान्वित हुने होडमा रहेका वेला हामीलाई भने हात धुनुपर्छ भन्ने ज्ञान समेत प्रदान गरिरहनु परेको छ र हामी हात धुन सिकाईरहेका छौं । एक दुइृ जनालाई होइन Mass Scale मा । युगले हामीलाई गिज्याउदैछ ।
अर्काे तिर विश्वभरि नै चलिरहेको ठुला साना लोकतान्त्रिक संघर्ष र परिवर्तनहरुको गतिमा हाम्रो गति एकाकार हुन सकिरहेको छैन । राजतन्त्रको अन्त्य भए पनि सामन्तवादको समुल नष्ट नभए सम्म हाम्रा कार्य व्यवहारहरु सामन्ति हुन छोडने छैनन् । जसको परिणाम एउटा तरल राजनैतिक अवस्था वाट मुलुक गुज्रिरहेको छ । राजनैतिक विषयले ठोस आकार ग्रहण गर्न नसक्दा राजनैतिक विषयहरुमात्र सवै भन्दा ठुला र महत्वपूर्ण हुन् की भन्ने परेको छ । सामाजिक विषयहरुमा आम मान्छेको चाँसो कम छ वा छदै छैन । स्वयंसेवी कृयाकलाप घट्दो क्रममा छ । विश्व पुजिवाद संग हाम्रो परिचय यति ढीलो आएर हुदैछ कि पुजिवादको व्यक्तिवाद र नव उदारवादमा पतन भैसकेपछि । यस्तोमा स्वयंसेवी भावना तथा कृयाकलाप पनि उत्पादक काम हो भनेर मानिने गरिएको छैन । यसलाई फुर्सदको कृयाकलाप ठानिन्छ अझै पनि । त्यसैले हाम्रो काम केवल स्वयं सेवा गर्नुमात्र रहेको छैन वरु स्वयंसेवी भावनाको विकास र स्वयंसेवी कृयाकलापको विस्तार पनि हाम्रो जिम्मेवारी हो ।
अहिले सम्म हामी सामान्यतया स्वयंसेवी कृयाकलाप गरिरहेका छौं । यो निसंदेह महान कृयाकलाप हो । प्रश्न हामीले गरिरहेको स्वयंसेवामा छैन । प्रश्न छ अवको पिंढीले हाम्रो यस कार्यलाई निरंतरता दिन्छ त ?
परम्परागत रुपमा स्वयंसेवा स्वतःस्फुर्तरुपमा गरिने कृयाकलाप मानिन्थ्यो र तर के प्रमाणित भईसक्यो भने जुन परिवेशमा मान्छे वाँच्छ उस्को विवेक पनि त्यहिढंगले निर्माण हुन्छ । त्यसैले स्वयंसेवा पनि स्वतःस्फुर्त हुदैन । त्यसकालागि पहल, मेहनत र लगानी गर्नु पर्छ ।
यो स्विकार गर्न असजिलो मान्नुहुदैन कि हिजो हामीले गरेका र आज गरिरहेका स्वयंसेवी कृयाकलापहरु अत्यन्त अन्धाधुन्ध छन् । व्यवस्थित छैनन् । अव वेला भएको छ व्यवस्थित स्वयंसेवाको । स्वयंसेवा self-help त होइन नै यो selfless help पनि होईन । यसमा योगदान र प्राप्तिको reciprocity हुन्छ । यो अलग कुरा हो कि कसैले आत्म संतुष्टिलाई प्राप्ति ठान्छन्, कसैले Award & reward लाई त कसैले तिर्नुपर्ने करको व्यवस्थापन, उत्पादनको प्रचार र कम्पनि goodwill लाई प्राप्ति ठान्छन् । corporate volunteering पछिल्लोको उदाहरण हो ।
विश्वभरि नै volunteering लाई उत्पादनसंग जोडेर GDP/GNP संग जोडेर हिसाव हुन थालेको छ । अव हामी त्यसवाट किन पछि पर्ने ? हाम्रो स्वयंसेवी engagement ले उत्पादनमा कतिहिस्सेदारी लियो त भन्ने वारे हिसाव गर्ने वेला भएको छ । हामीले स्वयंसेवकहरुको उत्पादकत्व वृद्धि गर्नमा के योगदान दियौं वा दिनु पर्छ भन्ने विश्लेषण र योजना आउनु पर्छ । के glitches हरु स्वयंसेवाले, स्वयंसेवीहरुले भोगिरहेका छन् र कसरी त्यसलाई हटाएर वढी भन्दा वढी उत्पादकत्व वृद्धि गर्ने भन्ने योजना आउनु पर्छ ।
यसकालागि तत्काल सुरु गर्न सकिने र गर्नुपर्ने ३ वटा कृयाकलाप उल्लेख गर्न चाहन्छु ।
१. Volunteering management unit को स्थापना
संघको केन्द्रिय कार्यालयमा विशेषज्ञहरु संलग्न यस्तो युनिटको स्थापना अविलम्व गर्ने र त्यस युनिटले व्यवस्थित स्वयंसेवाको क्षेत्रमा अध्ययन, अनुसंधान, प्रशिक्षण, अभियान र कृयाकलापहरुको संयोजन गर्ने ।
२. skilled volunteer mobilization
हामी अत्यन्त असंतुलित social setting मा वाचेका छौं । धनी गरिव, दुर्गम सुगम, जान्ने नजान्ने, राजधानी मोफसल, सहर गाउँ यस्ता अनगिन्ति असन्तुलनहरु छन् । सहरमा सुविधा केन्द्रित छ ग्रामीण समाज उपेक्षित छ । हामीले तराई र सहरहरुमा कमाउने र गाउँ र दुरदराजमा खर्च गर्ने जुन रणनीति लियौं त्यसको सफलता आज प्रष्ट छ । तराई र सहरहरुका ठुलो जनसंख्या छ र त्यहा पैशा तिर्न सक्नेहरु पनि छन् । हामीले तराई र सहरहरुमा हस्पिटल राख्यौं र त्यहा सशुल्क सेवा प्रदान गर्यौं । अनि त्यहा सक्ने र हुनेहरु वाट प्राप्त गरेका पैशाले दुर दराजमा निशुल्क सेवा प्रदान गरौं । यो प्रगतिशील कार्यनिति सफल कार्यनीति हो । अव समय अनुसार यसको replication गर्नु पर्छ । अव शीविरहरुले मात्र सेवा प्रदान गरेर सम्भव छैन । अव दुर दराज मै वसेर केहि योगदान दिन सक्ने स्वयंसेवी प्राविधिकहरुको परिचालन गर्नु पर्छ । त्यसकालागि योजना वनाउने, आह्वान गर्ने र रोष्टर वनाउने कार्य यथासिघ्र गर्नु पर्छ । यस्ता short term तथा long term volunteer हरु स्वदेशी हुन सक्छन्, विदेशी हुन सक्छन् । आप्mनै संरचना भित्रका हुन सक्छन् वाहिरका हुन सक्छन् । प्राविधिक Intern हरु हुन सक्छन् । तिनलाई आह्वान गर्ने, प्रोत्साहित गर्ने, matching गर्ने, कार्य विवरण वनाउने र right person, right place र right time मा deploy गर्ने । यस्तो गर्न सम्भव छ । छिमेकि भारतमा पनि यो अभियान नौलो हाईन । यो काम हामिले तुरुन्तै सुरुवात गर्न सक्दछौं । सशरीर उपस्थित हुन नसक्ने विज्ञहरु वाट पनि स्वयंसेवी योदान लिन सकिन्छ । tele-medicine एउटा prime example हुन सक्छ ।
३. Youth eye volunteer हरु संगठित गर्ने
नेत्रज्योति संघको अवस्था मुलुकको समग्र अवस्था भन्दा फरक हुन सक्दैन । जन्मदरमा आईरहेका नियंत्रण, मृत्युदरमा आई रहेका कमि अनि युवा पलायनको मिश्रण वाट हाम्रो demographic चित्र देखिन्छ । समग्रमा हामी aged society मा छौं र यो क्रम वढ्दोछ । जसरी समाजमा aged population को उपस्थिति वढ्दो छ त्यसरी नै नेत्रज्योति संघमा पनि aged population को वाहुल्यता छ । आप्mना कतिपय limitation का वावजुद पाका पुराना साथिहरु स्वयंसेवाको यो महान अभियानमा संलग्न हुनुहुन्छ, त्यसकालागि उहाँहरु श्रद्धाका पात्र हुनुहुन्छ । तर हामीले सक्दा सम्म हाम्रो कामहरुलाई सघाउने हातहरु र हाम्रो असक्तता पछि त्यसलाई अघि वढाउने काँधहरुको व्यवस्थित जमात तयार पार्न सकिएन भने हाम्रो मेहनत, रगत, आँसु र पसिनाको यागदानको भविष्य अन्यौल ग्रस्त पनि हुन सक्छ । अर्काे तिर dirty capitalism को चपेटामा परेको युवा जमात दिन प्रतिदिन individualistic हुदै गई रहेको छ । उनिहरुलाई समुदायको नजिक ल्याउने, स्वयंसेवी कृयाकलापहरुमा संलग्न गराउने र मानव जातिको वजुदको रुपमा रहेको सामुहिकता लाई revitalize गर्ने काममा हाम्रो संलग्नता अत्यावस्यक छ । यसकालागि अन्य स्वयंसेवी संस्थाहरु पनि आआप्mनो तर्फ वाट योगदान दिईरहेका छन् । junior तथा युवा red cross, Leo-club आदि उदाहरण हुन् । त्यसै प्रकारको youth eye volunteer को एउटा देशव्यापि टिम खडा गर्न जरुरी छ । जसले दिक्षित र प्रशिक्षित हुदै वर्तमानमा सहयोगी र भविष्यमा नेतृत्वकारी भुमिका निभाउनेछ । आगामि अधिवेशन वाट विधानमा नै संसोधन गरी यस प्रकारको संरचना वनाउन पर्ने हुन्छ वा केन्द्रिय समितिले निर्णय गरी यस्तो टीम देश व्यापी रुपमा तत्कालै पनि वनाउन सकिन्छ र त्यसलाई आगामि अधिवेशनले वैधानिकता दिन सक्छ ।
ख) संस्थागत संरचनाको क्षेत्रमा नयाँ आयाम
नेत्रज्योति संघ हिजो काठमाण्डौ केन्द्रित भएर खुल्यो । अहिले २५, ३० जिल्लामा फैलिएको छ । क्षेत्रगत हिसावले पाचै विकास क्षेत्रमा पुगेको छ । अव यसको संरचनालाई पनि यसको व्याप्तिलाई चभाभिअत गर्ने गरि वनाउनु पर्छ । अव केन्द्रले नै सवै कामको रेखदेख र मुल्यांकन गर्न आवस्यक र सम्भव दुवै छैन । क्षेत्रिय तथा स्थानीय अवसरहरुको खोजि तथा प्राप्ति र क्षेत्रिय तथा स्थानीय समस्याहरुको समाधान गर्न क्षेत्रिय स्तरमा संरचना हुनु जरुरी छ । अर्काे तर्फ स्थानीय इकाई (जिल्ला शाखा) हरुले सधै केन्द्रको मुख ताक्ने र केन्द्रले पनि सधै निर्देशन र नियंत्रण गर्ने परंपरागत शैली परिवर्तन हुन जरुरी छ । संघको top down संरचनालाई bottom up संरचनामा वदल्न जरुरी छ ।
अव संघका जिल्ला शाखाहरु केन्द्रका स्थानीय इकाई होइनन् वरु केन्द्रिय संघ जिल्ला इकाईहरुको माथिल्लो निकाय हो भन्ने ढंगले परिभाषित गर्ने र व्यवहार गर्नु पर्छ । तल bottom मा जिल्ला संघहरु, क्षेत्रिय स्तरमा जिल्ला संघहरुको क्षेत्रिय federation र केन्द्रमा जिल्ला संघहरु कै केन्द्रिय confederation निर्माण हुनु आवस्यक छ । तल्लो तहले गर्न नसकेको वा अनुरोध गरेको काममा मात्र माथिल्लो संरचनाले समन्वयात्मक सहयोग गर्ने सिद्धान्तमा आधारित सम्वन्ध विकास गर्नुपर्छ ।
जिल्ला जिल्लामा रहेका अस्पताल, उपचार केन्द्रहरु वा अन्य software वा hardware काम त्यहिको स्थानीय संघको नियंत्रण, निर्देशन, अनुगमन र मुल्यांकनमा हुनु पर्छ । एउटै जिल्ला भित्र दोहोरो संरचना हटाईहाल्नु पर्छ र अर्काे जिल्लाको निर्णयको स्वतन्त्रताको guarantee र सम्मान गरिनु पर्छ । समन्वयात्मक सहयोगका लागि क्षेत्रिय federation ले काम गर्नु पर्छ । आगामि अधिवेशन वाट यस्तो विधान नआए सम्म यसको पूवाभ्यासको रुपमा सम्वन्धित क्षेत्रका जिल्ला सभापतिहरु पदेन रहने गरी क्षेत्रिय forum निर्माण गरि नियमित छलफल सुरु गर्नु पर्छ । (यस्तो छलफल अहिले भईरहेको क्षेत्रिय गोष्ठिहरु भन्दा भिन्न हुनेछन् ।)
ग) कृयाकलापहरुको स्वामित्व र अपनत्वको क्षेत्रमा नयाँ आयाम
नेत्रज्योति संघले संचालन गर्ने सवै कृयाकलापहरुको स्वामित्व र अपनत्व सवै स्थानीय संघहरु र स्वयंसेवकहरुले महसुस गर्नसक्ने गरि संचालन गरिनु पर्छ । हाम्रा कृयाकलापहरु प्रशासकिय नेतृत्वमा होईन अपितु स्वयंसेवकहरुको नेतृत्वमा सम्पन्न गरिनु पर्छ । कुनै पनि परियोजना वा कार्यक्रमको संचालन, रेखदेख र मुल्यांकन संस्थागत ढंगले गरिनु पर्छ । administrative team ले मात्र होइन । संघले audit समेत गर्न नहुने वा नपाईने गरि हुने कृयाकलापलाई कसरी संघको भन्न मिल्ला ?
त्यस्तै जिल्ला जिल्लामा संचालन गरिने कृयाकलाप त्यहिको शाखाको जिम्मामा संचालन हुनु पर्छ । कुनै जानकारी विना जिल्लामा काम सुरु गर्ने, सम्पन्न भएको पनि थाहा नहुने को भने कसरी जिल्लाले अपनत्व र स्वामित्व महसुस गर्न सक्छ ? गाउँ गाउँ मा जनता निर्णय प्रकृयामा पहुँच र अधिकार माग्दैछन् । त्यसलाई विर्सेर जनता कै लागि गरिएको त हो न ी भनेर अव जनता मान्ने वाला छैनन् । त्यसलाई व्यवस्थित गर्न स्थानीय संघहरुको नेतृत्वमा कार्यक्रम सम्पन्न गर्नु आवस्यक छ । अर्काे तिर केन्द्रले सवैतिर सवै कामको अनुगमन सम्भव छैन र प्रसासकिय ढंगले गरिने अनुगमन realistic नहुने खतरा रहन्छ साथै खर्चालु पनि ।
अन्तमा,
यी र यस्ता कतिपय विषयहरु तमाम स्वयंसेवक तथा विशेषज्ञहरुको विचारमा ठिक वा वेठिक लागेर वसेका हुन्छन् । आप्mना सृजनशील विचारहरुलाई संघको हितमा र ultimately marginalized people को हितमा अभिव्यक्त गर्ने र लागु गर्ने अवसर र कउजभचभ को विकास गरिनु पर्छ । हाम्रा अधिवेशनहरु महासचिव तथा कोषध्यक्षका प्रतिवेदन पारीत गर्ने र भेटघाट गर्ने परम्परागत forum वाट नीतिगत र व्यवहारीक मार्गदर्शन गर्ने sphere मा विकास गर्नु जरुरी छ ।
हामीले धेरै गरेका छौं । आँखा स्वास्थ्यको क्षेत्रमा विशालतम उपलव्धि हासिल भएका छन् । पछाडी फर्केर हेर्दा धेरै हिडेजस्तो लाग्छ । तर अगाडी लम्पसार लामो वाटोले हामीलाई चुनौती दिईरहेको छ । व्यवस्थित प्रयत्नले, योजनावद्ध प्रयासले हामीलाई आगामी यात्रामा मार्गदर्शन र नेतृत्व प्रदान गर्नेछ । आवस्यकता त्यहि व्यवस्थित प्रयत्न र योजनाको हो ।
मस्तिष्क मन्थनका लागि धन्यवाद ।

No comments:
Post a Comment